भदौ १९, काठमाडौँ -संविधानका विवादित अन्तरवस्तुमा समति खोज्न आज बसेको तीन दलको बैठक निश्कर्ष बिहिन बनेको छ। शिर्ष दलले आज दिनभरीमा साझा धारणा बनाउन तीन, दुईदलीय र बहुपक्षीय बार्ता भने जारी गर्ने सहमति अनुसार भएको आजको पहिलो छलफल निश्कर्ष बिहिन बनेको हो । राज्यको पुर्नसंरचना, शासकीय स्वरुप लगायतका विवाददित विषयमा ठोस निर्णय भएन, छलफल पछि नेपाली काँग्रसका उपसभापति रामचन्द्र पौडेलले भने तर विभिन्न चरणमा छलफल जारी छ । पौडेलका अनुसार तीनदिन सम्म एकपक्षीय र बहुपक्षीय जारी रहने छ ।
तीन दल बैठक निश्कर्ष बिहिन
