भदौ १९ , काठमाडौं-संविधानसभा भङग गरेर सर्वपक्षयि गोलमेच सम्मेलनको माग राख्दै आएको मोहन बैद्य नेतृत्वको नेकपा माओवादीलाई संविधान निर्माण प्रक्रियामा ल्याउन शिर्ष ३ दल नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवदी सहित नेकपा माओवादकिो बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने छलफलमा शिर्ष दलले संविधान निर्माणमा माओवादीलाई सहभागी बन्ने बिषयमा र माओवादी उठाउँदै आएको ८ बुदेमा छलफल हुने बताइएको छ । नेकपा माओवादीले सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा लगायतको ८ बुँदे माग खाख्दै आएको छ ।
तीन दल र माओवादी छलफल आज
