असार २८, काठमाडौँ –
उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय बिकासमन्त्री प्रकाशमानसहले तोकिएकै समयमा संबिधान बन्ने बताएका छन् ।
आज हेटौंडामा भएको नेपाली काडग्रेस पार्टी कार्यकर्ता भेलालाई सम्बोधनगर्दै मन्त्री सिंहले संबिधान निर्माण कार्यलाई अन्तिम रुप दिन मात्र बाँकी रहेकाले माघ ८ मा संबिधान बन्ने बताएका हुन् ।
उपप्रधानमन्त्रि सिंहले काङ्ग्रेस प्रमुख दल भएको भए अघिल्लो संबिधानसभाको निर्बाचनपछि नै संबिधान निर्माण हुने ठोकुवा गरे ।
सभासद मार्फत २ सय ४० निर्बाचन क्षेत्रमा रकम बिनियोजन गर्न लागिएकोमा बिरोध गर्न नहुने मन्त्री सिंहको धारणा थियो । जनताले बिश्वास गरेर चुनेको प्रतिनिधिको रेखदेखमा बिकास निर्माणका लागि आउने बजेटको दुरुपयोग नहुने सिंहको त कथिे ।