जेठ २०, काठमाडौ–आगामी असार आठ गते हुनगइरहेको संबिधानसभाको उप निर्वाचनमा आफ्ना उम्मद्वारलाई जिताउन नेकपा एमालेले चारवटै निर्वाचन क्षेत्रमा केन्द्रिय नेताहरुको टोली परिचालन गर्ने भएको छ ।
आज वसेको एमाले केन्द्रिय कमिटी बैठकले उपनिर्वाचन हुने चारवटै क्षेत्र काठमाडौ–२ मा सचिव शंकर पोखरेल, चितवन–४ मा काशीनाथ अधिकारी, बदिर्या–१ मा युवराज ज्ञवाली र कैलाली–६ मा भानुभक्त जोशीलाई संयोजक तोकेको छ ।
एमालेले चुनावका लागि केन्द्रिय नेता परिचालन गर्ने
