जेठ १५, काठमाडौ– एसिया प्यासेफिक क्षेत्रिय सम्मेलन राजधानिमा आज देखि सुरुहुदैछ । मेरुदण्ड सल्यक्रियाको क्षेत्रमा रेहेका सम्भावना र चुनौतीका विषमा पहिलो पटक हुन लागेको अन्र्तराष्ट्रय स्तरको सम्मेलनमा सल्यक्रियाको प्रत्यक्ष प्रर्दशनी, एसिया प्याासफिकका मेरुदण्ड सल्यक्रिया प्रविधी सम्बन्धी बहस हुने भएको छ । आज पहिलो दिन काठमाण्डौ कलेज, शिक्षण अस्पताल सिनामंगलमा मेरुदण्ड सल्यक्रियाको प्रत्यक्ष प्रर्दशनी पनि गरिने भएको छ । ३ दिन सम्म चल्ने सम्मेलमा जापान, भारत, भेत्नाम मलेसिया लगाएतका राष्ट्रयका विज्ञहरुले सहभागि जनाउाने भएका छन् ।