जेठ ८, काठमाडौ– दशबर्षदेखि हराइरहेकी एक अमेरिकी युवतिले आफुलाई जर्बजस्ति कब्जामा लिएर विहे गरिएको र आफुसंग बच्चा समेत रहेको बताएकी छन् । क्यालिफोर्नीयास्थित आफ्नै घरबाट १५ बर्षको उमेरदेखि हराइरहेकी ती युवतिले फेसबुकमा आफ्नी बहिनीलाई भेटेपछि, प्रहरीलाई खबर गरिएको थियो । उनलाई अपहरण गरेर जर्बजस्ती गर्ने ४१ बर्षका एक एक पुरुषलाई प्रहरीले समातेको पनि बताइएको छ ।