वैशाख २४, एजेन्सी–ईन्डीयन प्रिमिएर लिग आईपीएल क्रिकेटमा आज दुई खेल हुादैछन् । अपरान्न सवा ४ बजे हुाने पहिलो खेलमा डिल्ली डिएर डेभिल्स र कोल्कता नाईटराईर्डस विच प्रतिष्पर्धा हुनेछ । त्यसैगरी वेलुक सवा ८ बजे हुाने दोस्रो खेलमा किङस ईलाभेन पाजाब र चेन्नई सुपर किङगस विच खेल हुने भएको छ । यसअघि गए राति भएको खेलमा रोएल च्यालेन्जरर्स व्याङग्लोरले मुम्बई ईन्डीयन्सलाई ८ विकेटले हराएको थियो ।