वैशाख २२, एजेन्सी–नर्दन आयरल्यान्डको राजनीतिक दल सिन फेनका अध्यक्ष जेरी आडम्स, जेलमुक्त हुनु भएको छ । चारदिनसम्म प्रहरीको पुथताछ सहेर निर्दोष ठहरिएर जेलमुक्त भएका आडम्सले, आफ्नो गिरफ्तारिको विषयलाई लिएर असन्तुष्टि जनाउनु भएको छ । रिहाभएपछि, पत्रकारसंग उहााले चार दशकअघि भएको हत्याकाण्डलाई लिएर आफ्नो गिरफ्तारी, कुटिल र द्धेषपुर्ण थियो भन्नुभयो। सन् १९७२ मा दश सन्तानकी आमा जाा म्याकनभिल्लेलाई आइरिस रिपब्लिक आर्मीले नियन्त्रणमा लिएर हत्या गरेको बिषयलाई लिएर उहाालाई प्रहरीले नियन्त्रणमा राखेको थियो ।