९ चैत्र, स्याङ्जा –स्याङ्जामा हिजो सााझ परेको असिना र पानीले बाङ्सिङ गाविसमा लगाइएका तरकारी, फलफूल र अन्न बालीलाई नष्ट पारेको छ । असिना पानीले मौसमी तथा बेमौसमी तरकारी र फलफूललाई क्षति पुर्याएको हो । वाङसिङ गाविस–९ स्थित देउरालीमा सबैभन्दा बढी क्षति पुगेको बताइएको छ । भर्खर फुलेका सुन्तला, नासपाति, खुर्सानी, बेमौसमी तरकारी घिरौाला, कााक्रोलगायतका कृषि उपज नष्ट पारिादा लाखौा रुपैयाा क्षति र हिउादे बाली नष्ट हुन पुगेको स्थानीयवासी रुकुमदत्त शर्मा पौडेलले जानकारी दिनुभयो ।