चैत ४, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको प्रमुख सचेतक चिनकाजी श्रेष्ठ र सचेतकमा इश्वरी न्यौपानेलाई नियुतm गरेको छ । संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले आज दुबैलाई नियुतm गरेका हुन् । प्रमुख सचेतक भएका श्रेष्ठ कांग्रेसको संस्थापन पक्षिय नेता हुन भने सचेतक न्यौपाने बरिष्ठ नेता शेर बहादुरा देउवा पक्षिय नेता हुन् । कांग्रेसको विधानमा संसदीय दलको नेताले प्रमुख सचेतक र सचेतक नियुतmी गर्ने व्यवस्था अनुसार प्रधाननमन्त्री तथा संसदिय दलका नेता कोइरालाले सो नियुतmी गरेका हुन ।