फाल्गुन १६, कतार – कतारको एक रेस्टुरेन्टमा खाना पाकाउने ग्यास सिलिन्डर पड्किदा ३ नेपालीसहित १२ जना कामदारको मृत्यु भएको छ । मृत्यु हुने नेपाली कामदारहरुमा बागलुङका मानबहादुर खत्री, दुर्गाबहादुर कार्की र टंकबहादुर छेत्री रहेको छन । राजधानी दोहास्थित इस्तानुबुल रेस्टुरेन्टमा बिहीबार बिहान सिलिन्डर पड्किएको थियो । उतm घटना परि १२ नेपालीसहित ३२ जना घाइते भएको र उनीहरुले सरकारी अस्पतालमा उपचार भैरहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । उपचार गराईरहेका मध्ये १२ जना नेपालीको अवस्था खतरामुतm रहेको त्यहा स्थित नेपाली दूतावासले जनाएको छ ।