फागुन २, काठमान्ठौं– भारतीय सत्तारुढ दल कंग्रेस आइका तर्फबाट राज्यसभाका सदस्य डा. करण सिंह आज नेपाल आउदै हुनुहुन्छ । नेपालमा कंग्रेस सभापति सुशिल कोइराला प्रधानमन्त्री भए लगत्तै भारतीय शुभकामना सन्देश सहित सिं नेपाल आउन लाग्नुभएको भारतिय दुतावासले जनाएको छ । सिंह भारतीय कंग्रेस आइ अध्यक्ष सोनिया गान्धिका विश्वास पात्र समेत मानिन्छन् ।