असोज, १५ काठमाडौं । एमालेले प्रत्यक्ष सिट तर्फको नामावलीको करिब अन्तिम टुंगो लगाएको छ । एमाले मंगलबार सबै उम्मेद्वारको अन्तिम टुंगोसहित आधिकारिक पत्र दिने तयारी गरेको छ । दुर्गम, पहाडी जिल्लाका ६१ जना उम्मे्दवारलाई आइतबार नै एमालेले उम्मेद्वारीको आधिकारिक पत्र दिईसकेको छ ।
महिला उम्मेद्वारको संख्या नपुगेका कारण केही स्थानहरुमा एमालेभित्र छलफल लम्बिएको थियो । त्यसैले सोमबारै नै सबै उम्मे्दवारको अन्तिम घोषणा हुन नसकेको हो । उपत्यका, पर्वत, सप्तरी लगायतका स्थानहरुमा अझै पनि केही समस्या रहेकाले मंगलबार सम्म त्यसलाई अन्तिम टुंगो दिने गरी नेताहरु छलफलमा व्यस्त छन् ।
उपत्यकाका १५ सिटभित्रबाट कुनै स्थानमा महिलालाई अघि सार्ने कसरत भइरहेको छ । त्यस्तै सप्तरीमा सुमन प्याकुरेललाई उम्मेद्वारी दिए पार्टी नै छोड्ने धम्की स्थानीय नेताहरुले दिएपछि त्यहा पनि मंगलबारसम्म छलफल गरेर मिलाउने प्रयास नेताहरुले गरिरहेका छन् ।
सोमबार प्राप्प्त तथ्यांक अनुसकार इलाम, झापा, मोरङ, धनकुटा, सुनसरीका सबै क्षेत्रको टुंगो लागेको छ । कास्की, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक,धादिङ, चितवन, अर्घाखाँची लगायतका जिल्लाको पनि सबै क्षेत्रको नाम तय भएको छ ।
इलाम १ झलनाथ खनाल
२ सुबास नेम्बाङ
३ टेकबहादुर राई
झापा १ रविन कोइराला
२पवित्रा निरौला खरेल
३ बसन्त बानियाँ
४ प्रेम गिरि
५ एलपी साँवा
६ दीपक कार्की
७ केपी ओली
धनकुटा १ टिकाराम चेम्जोङ
२ राजेन्द्र राई
सुनसरी १ कृष्णकुमार राई
२ रेवती भण्डारी
३ भगवती चौधरी
४ खेमराज पोखरेल
५ जगदिश कुशियैत
६ भिम आचार्य
मोरङ १ ऋषिकेश पोखरेल
२ चण्डी राई
३ गुरु बराल
४ ज्ञानेश्वर राजबंशी
५ पुजन निरौला
६ महेश भट्टराई
७ यशोदा अधिकारी
८ चन्द्रबहादुर गुरुङ.
९ घनश्याम खतिवडा
ओखलढुंगा १ यज्ञराज सुनुवार
उदयपुर १ दुर्गा थापा
३ जगन्नाथ खतिवडा
दोलखा १ पार्वत गुरुङ
्क्ष््क्ष्
्क्ष््क्ष्कास्की १ मानबहादुर जिसी
२ कृष्ण थापा
३ रविन्द्र अधिकारी
४ सिता ओली गिरि
रुपेन्देही १ छविलाल विश्वकर्मा
२ पुष्पाञ्जली उपाध्याय
३ घनश्याम भुसाल
४ विष्णु पौडेल
पाल्पा १ राधाकृष्ण कँडेल
३ कुलप्रस्ााद नेपाल
गुल्मी २ प्रदीप ज्ञवाली
३ गोकर्ण विष्ट
सिन्धुपाल्चोक १ अरुण नेपाल
२ सुवास कर्माचार्य
३ शेरबहादुर तामाङ
काभे्रपलाञ्चोक १ संग्रामजित लामा
२ रामहरि सुवेदी
३ गोकुल बाँस्कोटा
४ विदुर सापकोटा
अर्घाखाँची १ नरेन्द्र क्ष्ाेत्री
२ डा दुमन थापा
धनुषा
२ गंगाराम यादव.
३ जुली महतो
५ रघुवीर महासेठ
चितवन १ सुरेन्द्र पाण्डे
२ कृष्ण खनाल
३ कृष्णभक्त पोखरेल
४ पार्वती रावल
५ दानबहादुर तमाङ
धादिङ १ शम्भु थापा
२ गुरु बुर्लाकोटी
३ राजेन्द्र पाण्डे
नुवाकोट १ बद्री मैनाली