त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले, वैदेशिक रोजगारीका लागि विभिन्न मुलुम जान लागेका एक सय ७० जनालाई विमान स्थलमै रोकेको छ । नक्कली भिषा लगाएको आरोपमा उनीहरुलाई रोकिएको हो । तर अख्तियारले, अध्यागमनका कर्मचारीमाथी कारबाहि शुरु गरेको बदला लिन उनिहरुले, विदेश जान लागेकाहरुलाई रोकेको अनुमानहरु भएका छन् ।