तोप पडाएर शुभ साइत गर्दै गुरजुको पल्टन

हिन्दूको महान् चाड बडादसैँको पहिलो दिन शनिबार हनुमानढोकास्थित दसैँघरमा तोप पडाएर शुभ साइत गर्दै गुरजुको पल्टन । तस्बिर – रोशन सापकोटा