गायक सुबी राईको ‘आँखा राम्रो गाजलुले’ (हेर्नुस् भिडियो)

काठमाडौँ – गायक सुबी राईले ‘आँखा राम्रो गाजलुले’ गीतको म्युजिक भिडियो लिएर आएका छन् । उक्त गीत उनको आफ्नै शब्द संगीत रहेको छ । यस गीतको म्युजिक भिडियोलाई पफर्मिंङ् आर्ट क्रियसनले बजारमा ल्याएको हो ।

subi rai
युवा अनि चर्चित निर्देशक कमल एक्चै मगरले यस गीतको म्युजिक भिडियो निर्देशन गरेका हुन भने भिडियोलाई निरोज श्रेष्टले छायाङकन गरेका छन । भिडियोमा किरण मंगर र रोशना राइले अभिनय देख्न सकिने छ ।

हेर्नुस् भिडियो