Date
October 7, 2016

दुर्घटनामा प्रहरी जवानसहित दुईजनाको मृत्यु

  असोज २१ , नवलपरासी- नवलपरासीको परासी भुमही सडकखण्डअन्तर्गत रामग्राम–१२ पचगाउँमा गएराति भएको सवारी दुर्घटनामा परी एक प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको

बस र हाइस जुध्दा १० जना घाइते, तीनको अवस्था गम्भीर

असोज २१, कावासोती-  पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको लोकाहामा आज बिहान ६ः१५ बजे एउटा बस र हाइस गाडी जुध्दा १० जना घाइते भएका छन् ।

विश्वकप छनौट फुटबलमा ब्राजिल विजयी

काठमाडौं- विश्वकप छनौट फुटबलमा ब्राजिल विजयी भएको छ  । शुक्रबार विहान भएको खेलमा पाँच पटकको विजेता ब्राजिलले बालिभियालाई ५-० को फराकिलो अन्तरले हराएको

संशोधनमा ढिलाइले कार्यान्वयनमा जटिलता : कोइराला

असोज २१,काठमाडौं- नेपाली काँगे्रसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान संशोधनको विषयमा दलबीच गतिरोध बढ्दै जाँदा संविधानको औचित्यमाथि नै प्रश्न उठ्ने बताउनुभएको छ ।