Date
August 1, 2016

ट्याक्सी खरिद गर्न लामबद्ध भूकम्पपीडित

सरकारले भूकम्पपीडितहरुका लागि व्यावसायिक ट्याक्सी खरिद गर्न भन्सार छुटमा निवेदन आह्वान गरेपछि नेपाल यातायात व्यवस्था विभाग एकान्तकुनामा दरखास्त दिन आइतबार लामबद्ध भूकम्पपीडित ।

सर्वोच्च अदालतका न्यायाधीशको शपथ ग्रहण

साउन १७, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतमा ११ जना न्यायाधीशलाई नियुक्ति गर्नुभएको छ । राष्ट्रपति भण्डारीको समुपस्थितिमा शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित

प्रचण्ड जस्ता म्यादी प्रधानमन्त्रीलाई देशविदेश कसैले विश्वास गर्दैन – डा. बाबुराम भट्टराई

साउन १७, दाङ – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड म्यादी प्रधानमन्त्री बन्न लागेकले उनले

बहुमतीय आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपति भण्डारीद्वारा आग्रह

साउन १७, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आह्वान गरेकी छिन् । सहमतिका लागि तोकिएको समयसीमामा कुनै

उपत्यकामा ट्राफिक जामको मूख्य कारण वर्षा र नाराजुलुस !

साउन १७, काठमाडौँ – वर्षा र सडकमा नाराजुलुसका कारण काठमाडौँ उपत्यकाका मुख्य सडकमा ट्राफिक जाम हुने गरेको छ। काठमाडौँ उपत्यकामा धेरै सवारीसाधन र

विशेषज्ञ चिकित्सक नहुँदा ‘आइसियु’ बनेन

साउन १७, बागलुङ – सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा धौलागिरि अञ्चल अस्पताल बागलुङमा आइसियु कक्ष बन्न सकेको छैन। यसले गर्दा आइसियुका लागि स्वास्थ्य

सुदूरपश्चिममा एक वर्षमा डेढ सय दुर्घटना, एक सय २७ को मृत्यु

साउन १७, धनगढी – सुदूरपश्चिममा एक वर्षको अवधिमा एक सय ५५ सवारी दुर्घटनामा परी एक सय २१ जनाको ज्यान गएको छ। क्षेत्रीय प्रहरी

तीर्थयात्री बोकेको ट्याक्टर दुर्घटना, एकको मृत्यु सात घाइते

साउन १७, लहान – सिरहाको बड्हारामाल–६ स्थित बन्दीपुर सडकमा तीर्थयात्री बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते

म्याक्सवेल अस्ट्रेलियाको टिमबाट बाहिर

साउन १७, सिड्नी (एजेन्सी)– खराब फर्मबाट जुधिरहेका अस्ट्रेलियाका बिस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेल श्रीलंकाविरूद्धको एकदिवसीय शृखंला अगाडि नै टोलीबाट बाहिरिएका छन्। अस्ट्रेलियाले आइतबार १५